Home 2023
Yearly Archives: 2023
Fact Check: प्रधानमन्त्रीमाथि ‘हात-हालाहाल’ भएको दाबी, के प्रधानमन्त्री घरबाटै पक्राउ परेका हुन्?
दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ घुस दिएको आरोपमा घरबाटै पक्राउ परे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि क्रिकेट मैदानमा ‘हात हालाहाल भयो । तथ्य: दाबीसहितका सामग्रीमा जोडिएका केही...
Fact Check: कान्चनार गुग्गुल नामक औषधिले थाइराइड निको पार्न सक्छ?
दाबी : एलोपेथिक औषधिबाट निको नहुने थाइराइड रोग कान्चनार गुग्गुल नामक औषधिले निको हुन्छ । तथ्य : कान्चनार गुग्गुल नामक औषधिले थाइराइड निको पार्न सक्छ...
Fact Check: प्रधानमन्त्रीमाथि जुत्ता प्रहार भएको हो? यस्तो छ वास्तविकता
दाबी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि राष्ट्रिय सभामा जुत्ता प्रहार भएको छ । तथ्य : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि वर्तमान समय (यो सामग्री...
Fact Check: उपप्रधानमन्त्रीले बालिकाको ‘ज्यानै लिने धम्की’ दिएका हुन् ? फरक सन्दर्भको भिडियोमा भ्रामक दाबी
दाबी : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘नाबालिग काण्ड’मा मुछिए र उनले पीडित ‘बालिकाको ज्यानै लिने धम्की’ दिए । तथ्य :...
Fact Check: तातो पानीसँग ल्वाङ सेवन गर्दा १२ रोग निको हुन्छन् ?
दाबॠ: राति सà¥à¤¤à¥à¤¨à¥à¤
à¤à¤¿ तातॠपानà¥à¤¸à¤à¤ २ वà¤à¤¾ लà¥à¤µà¤¾à¤ à¤à¤¾à¤¨à¥à¤¹à¥à¤¸à¥, १२ à¤à¤¤à¤°à¤¨à¤¾à¤ रà¥à¤à¤²à¤¾à¤ à¤à¤°à¥à¤¬à¤¾à¤ हà¤à¥à¤ ।तथà¥à¤¯ : धà¥à¤°à¥ लà¥à¤µà¤¾à¤ सà¥à¤µà¤¨ à¤à¤°à¥à¤¦à¤¾ रà¤à¥à¤¤à¤¸à¥à¤°à¤¾à¤µ बढà¥à¤¨ सà¤à¥à¤,...
Fact Check: के हो रामकथा प्रवचन विवाद ? भारतीय नागरिकलाई भनियो ‘उग्रवादी’
दाबी : ‘भारतीय गुण्डा’ले लुम्बिनीस्थित बुद्ध जन्मस्थलमा ‘अतिक्रमण’ गरेको, भारतीय ‘उग्रावादीहरू’ले लुम्बिनीमा तोडफोड गरेको र ‘योगी-मोदीका आतंककारीहरू’ले बुद्धिस्टहरूलाई ‘हस्तक्षेप’ गरेको ।तथ्य : आ-आफ्नो धार्मिक...
Fact Check: भ्रामक दाबीका श्रृंखला : ‘प्रधानमन्त्रीविरुद्ध रिट दर्ता’देखि ‘प्रधानमन्त्री पक्राउ’सम्म
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनीसँग सम्बन्धित एउटा अदालती विषयलाई लिएर पछिल्लो समय नेपालमा चर्चा परिचर्चा भइरहेको छ । आइतबार सर्वोच्च अदालतले दरपीठ गरिदिएका...
Fact Check: के अल्सरको उपचार आफैँले गर्न सकिन्छ ? हाँसेर बस्दा अल्सर निको हुने दाबी
सामाजिक संजालमा एउटा स्वास्थ्यसँग सम्बन्धित दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा खाना खाँदा नलिने, हरेक क्षण रिसाएको जस्तो अनुहार नदेखाउने, हाँस्न सिक्ने...
Fact Check: एमसिसीका कारण इन्स्पेक्टरले पेस्तोल ताकेका हुन् ? लप्सीफेदी सबस्टेसन विवादमा एमसिसीलाई तानियो
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री फेला परेको छ, उक्त सामग्रीमा एक जना प्रहरी अधिकारी मानिसहरूमाथि पेस्तोल ताकिरहेको अवस्थामा देखिएका छन् र यो...
Fact Check: राष्ट्रपति र एमाले अध्यक्षले संसद् विघटनको घोषणा गरेका हुन् ? फैलियो भ्रामक दाबी
भर्खरै सामाजिक संजालमा एउटा राजनीतिक सामग्री फैलिन थालेको छ । उक्त सामग्रीमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन...