Friday, November 22, 2024
Friday, November 22, 2024

Home 2023

Yearly Archives: 2023

Fact Check: तातो पानी, कागती, नुन र कपूरको प्रयोगले अवरुद्ध नसा खुल्छन्? 

दाबी: तातो पानीमा कागती, नुन र कपूर मिसाएर खुट्टालाई ३० मिनेटसम्म डुबाउँदा अवरुद्ध नसाहरू खुल्छन् र शरीरका अंगहरूको दुखाइ निको हुने दाबी । तथ्य:...

Fact Check: टाइम म्यागजिनमा बालेनको नाम आएपछि हर्क साम्पाङ रोएका हुन्? पढ्नुहोस् वास्तविकता 

दाबी: काठमाडौँ महानगरपालिका प्रमुख ‘बालेन शाह संसारकै उदीयमान प्रभावशाली युवा नेता’को सूचीमा परेपछि धरानका मेयर हर्क साम्पाङ रोएको दाबी ।  तथ्य: धरानस्थित निशाने खोलामा वृक्षारोपण गर्न गएका हर्क साम्पाङ धरान ब्युटी कन्टेस्टमा भाग...

Fact Check: ‘मान्छे मारेपछि कानुन नलाग्ने विधेयक’ सदनमा पारित गर्न खोजिएको दाबी 

दाबी: ‘मान्छे मारेपछि कानुन नलाग्ने विधेयक’ पारित गर्न खोज्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सदन घेरेको दाबी ।  तथ्य: केही नेपाल ऐनलाई संशोधन गर्ने सम्बन्धी विधेयक २०८० को विरोधमा रास्वपा, राप्रपा लगायतका विपक्षी दलहरुले दलमा विरोध...

Fact Check: लिक्युड क्लोरोफिलले रगत शुद्धीकरण गर्छ? मुखदेखि मलद्वारसम्मको फोहर ‘क्लिजिङ’ गर्ने दाबी

दाबी: लिक्युड क्लोरोफिल नामक अर्ध-सिंथेटिक मिश्रणले मुखदेखि मलद्वारसम्म शरीरभित्रको फोहर क्लिजिङ र  रगतको शुद्धीकरण गर्ने दाबी । तथ्य: लिक्युड क्लोरोफिलले सम्पूर्ण शरीर र रगतलाई सफा गर्न सक्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणहरुले पुष्टि गर्न सकेनन्...

Fact Check: मेस्सीले सुवास नेम्वाङलाई श्रद्धाञ्जली दिएका हुन्? पढ्नुहोस् वास्तविकता

दाबी: लियोनेल मेस्सीले सुवासचन्द्र नेम्वाङप्रति श्रद्धान्जली सन्देशसहितको भिडियो पोस्ट गरेको दाबी ।  तथ्य: मेस्सीले आफ्ना प्रशंसकलाई जन्मदिनको शुभकामना दिएको भिडियोलाई तोडमोड गरी भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।   संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष...

Fact Check: अमेरिकास्थित ह्वाइट हाउसमा रुद्री बाचन भएको गलत दाबी 

तथ्य: ‘अमेरिकाको ह्वाइट हाउसमा रुद्री बाचन (भिडियो सहित) भइरहेको छ । दाबी: ह्वाइट हाउसमा रुद्री बाचन भइरहेको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो अमेरिकाको नभई क्रोएशियाको हो । सामाजिक संजाल टिकटकमा एउटा भिडियो सामग्री फेला...

Fact Check: भारतीय विद्यार्थीले हप्तामै १५ किलो तौल घटाउने औषधि पत्ता लगाएका हुन्? 

दाबी: भारतका एक विद्यार्थीले केमिकल, उपवास वा व्यायाम बिना एक हप्तामा १५ किलोग्राम तौल घटाउने औषधि पत्ता लगाएका छन् ।  तथ्य: स्मार्टडाइट नामक औषधिको आधिकारिकताबारे कुनै प्रमाण फेला पारेनन् । मोटोपना घटाउने र...

Fact Check: सशस्त्र प्रहरीसँग सम्बन्धित अप्रमाणित भिडियो सामाजिक संजालमा फैलियो 

दाबी: बच्चाले लगाएको टिसर्ट खोल्दै सशस्त्र प्रहरी, यतिसम्म गिर्नु चाहिँ नहुँने हो, अनुसन्धान गरी कारबाही गरियोस् । तथ्य: नेपाल सशस्त्र प्रहरी बलका जवानलाई अप्रमाणित आरोप लगाइएको छ र ‘यतिसम्म गिर्नु चाहिँ नहुँने’ भन्ने वाक्यांशले भ्रामक...

Fact Check: काठमाडौँमा रेल आएको हो ?  भियतनामको भिडियोमा गलत दाबी

दाबी: काठमाडौँ महानगर प्रमुख बालेन शाहले काठमाडौँमा रेल ल्याएका छन् ।  तथ्य: भियतनामको ट्रेन स्ट्रीटमा खिचिएको भिडियोलाई काठमाडौँमा रेल आएको गलत दाबीसहित सामाजिक संजालमा फैलाइएको छ । सामाजिक सजालमा एउटा भिडियो सामग्री फेला परेको छ ।...

Fact Check: शीर्षासनले डिप्रेसन र चिन्ता रोग निको पार्न सक्छ?

दाबी: शीर्षासन योग अभ्यासले डिप्रेसन र चिन्ता जस्ता मानसिक समस्या निको हुन्छ । तथ्य: शीर्षासन जस्ता योग अभ्यासले डिप्रेसन र चिन्ताको समस्यालाई निको पार्न सक्छ भन्ने ग्यारेन्टी छैन । सामाजिक संजालमा मानसिक समस्या सम्बन्धि एउटा दाबीसहितको...