Home 2024
Yearly Archives: 2024
Fact Check: के घरेलु उपचारले मात्रै छालामा देखिने मुसा हट्छ ?
दाबी: मुलापाते नामक झारलाई पिसेर मुसा आएको ठाउँमा लगाउँदा मुसाको समस्या सात दिनमै निको हुने दाबी । तथ्य: मुलापाते झारले सात दिनमै सबै प्रकारका मुसाहरू हटाउन सक्छ भन्ने धारणा अप्रमाणित छ ।...
Fact Check: के सर्वेन्द्र खनालले ‘आफ्नै दलका प्रधानमन्त्री’लाई थर्काएका हुन् ? पढ्नुहोस् भिडियोको वास्तविकता
दाबी: नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले ‘आफ्नै दलका प्रधानमन्त्रीलाई थर्काएको’का छन् । तथ्य: फरक सन्दर्भको पुरानो र असम्बन्धित अन्तर्वार्ताको अंशलाई प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसँग जोडिएको पाइयो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल प्रहरीका...
Fact Check: के हो सिआइबीसँग जोड्दै पोस्ट गरिएको भिडियोको वास्तविकता?
दाबी: गगन थापा र धनराज गुरुङलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गोप्य सूचना निकालेको छ । तथ्य: सिआइबीसँग असम्बन्धित पुरानो घटनाको भिडियोलाई भ्रामक र अपुष्ट जानकारीसँग जोडेर सामाजिक संजालमा पोस्ट...
Fact Check: के जहाज दुर्घटनाको भिडियो रवि लामिछानेसँग सम्बन्धित छ?
दाबी: ‘रवि लामिछानेलाई लिएर उडेको जहाज भैरहवा नपुग्दै के भयो?’, दुर्घटनाका दृश्यहरु । तथ्य: रवि लामिछानेसँग असम्बन्धित भिडियोलाई तोडमोड गरी अतिरंजित बनाइएको छ ।
प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित भिडियो सामग्री सामाजिक संजालमा फेला...
Fact Check: के विनोद चौधरीले अनलाइन क्यासिनोको प्रचार गरेका हुन्? पढ्नुहोस् वास्तविकता
दाबी: चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ‘अनलाइन क्यासिनो गेम’को प्रचार गरेको सन्देश । तथ्य: एपी वान एचडी टेलिभिजनमा प्रसारण हुने तमसोमा ज्योतिर्गमय कार्यक्रममा चौधरीले दिएको पुरानो अन्तर्वार्ताको अंशलाई तोडमोड गरिएको देखियो ।
नेपालका उद्योगपति एवं...
Fact Check: के मुलापातेको रस सेवन गर्दा मूत्र समस्या निको हुन्छ?
दाबी: लापाते/लामपाते झारको रस सेवन गर्दा केही दिनमै मूत्र समस्या सामधान हुने दाबी । तथ्य: मुलापाते/लामपाते झारको रस सेवन गर्दा केही दिनमै मूत्र समस्या सामधान हुने दाबी आंशिक रुपमा गलत छ ।
मूत्र समस्यासँग सम्बन्धित एउटा...
Fact Check: के डोनाल्ड ट्रम्प नेपाली गीतमा नाचेका हुन्?
दाबी: अमेरिकी राष्ट्रपतिमा विजयी भएपछि डोनाल्ड ट्रम्प नेपाली गीतमा नाचेको दाबी । तथ्य: चुनावी प्रचारका क्रममा ट्रम्पले प्रतिष्ठित ‘YMCA’ गीतमा नृत्य देखाएका थिए, सोही क्रममा खिचिएका पुराना दृश्यहरुलाई नेपाली गीतसँग जोड्दै पोस्ट गरिएको छ ।
अमेरिकाको राष्ट्रपति...
Fact Check: पुरानो भिडियोको सन्दर्भ तोडमोड, पढ्नुहोस् दीपक-दीपा देखिने भिडियोको वास्तविकता
दाबी: कलाकारहरुले रवि लामिछानेलाई भेटेको र दीपाश्री निरौलाले रवि आज छुट्न लागेको अभिव्यक्ति दिएको भिडियो । तथ्य: पाँच वर्ष पुरानो भिडियोलाई वर्तमान सन्दर्भमा पोस्ट गरिएको छ तर सन्दर्भ खुलाइएको छैन ।
कलाकार दीपकराज गिरी र दीपाश्री निरौला...
Fact Check: के बाह्रमासे फूल सेवन गर्दा महिनावारी भएको बेला निम्तिने पेट दुख्ने समस्या निको हुन्छ ?
दाबी: बाह्रमासे फूल सेवन गर्दा महिनावारी भएको बेला पेट दुख्ने समस्या निको हुन्छ । तथ्य: बाह्रमासे फूलमा केही औषधीय गुणहरु भएपनि यसले महिनावारी भएका बेला पेट दुख्ने समस्या निको हुन्छ...
Fact Check: के रास्वपाका उपसभापतिले ‘रविको कर्मको फलको पछाडि लाग्नु छैन’ भनेका हुन् ?
तथ्य: रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले रवि लामिछानेको कर्मको फलको पछाडि लाग्नु छैन भन्ने अभिव्यक्ति दिएको दाबी । दाबी: प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणलाई लिएर रास्वपा उपसभापति अर्यालले दिएको...