Home 2024
Yearly Archives: 2024
Fact Check: पुरानो भिडियोको सन्दर्भ तोडमोड, पढ्नुहोस् दीपक-दीपा देखिने भिडियोको वास्तविकता
दाबी: कलाकारहरुले रवि लामिछानेलाई भेटेको र दीपाश्री निरौलाले रवि आज छुट्न लागेको अभिव्यक्ति दिएको भिडियो । तथ्य: पाँच वर्ष पुरानो भिडियोलाई वर्तमान सन्दर्भमा पोस्ट गरिएको छ तर सन्दर्भ खुलाइएको छैन ।
कलाकार दीपकराज गिरी र दीपाश्री निरौला...
Fact Check: के बाह्रमासे फूल सेवन गर्दा महिनावारी भएको बेला निम्तिने पेट दुख्ने समस्या निको हुन्छ ?
दाबी: बाह्रमासे फूल सेवन गर्दा महिनावारी भएको बेला पेट दुख्ने समस्या निको हुन्छ । तथ्य: बाह्रमासे फूलमा केही औषधीय गुणहरु भएपनि यसले महिनावारी भएका बेला पेट दुख्ने समस्या निको हुन्छ...
Fact Check: के रास्वपाका उपसभापतिले ‘रविको कर्मको फलको पछाडि लाग्नु छैन’ भनेका हुन् ?
तथ्य: रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले रवि लामिछानेको कर्मको फलको पछाडि लाग्नु छैन भन्ने अभिव्यक्ति दिएको दाबी । दाबी: प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणलाई लिएर रास्वपा उपसभापति अर्यालले दिएको...
Fact Check: के दूबोको जुस, चौलानी पानी र मिश्रीको मिश्रणले पेटको रोग तथा आँखा-कानको समस्या निको हुन्छ?
दाबी: दूबोको जुस चौलानी पानी र मिश्री मिसाएर सेवन गर्दा पेटको रोग र आँखा कमजोर भएको अवस्था निको हुने दाबी । तथ्य: पेट वा आँखा सम्बन्धी रोगहरूको उपचारमा यो मिश्रण उपयोगी हुन्छ भन्ने दाबीलाई...
Fact Check: रवि लामिछाने रिहा नहुँदै सामाजिक संजालमा फैलियो गलत दाबी
दाबी: प्रहरी हिरासतमा रहेका रवि लामिछाने रिहा भएको दाबी । तथ्य: पुरानो र फरक सन्दर्भको तस्बिरलाई गलत दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
पूर्वगृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सँग सम्बन्धित एउटा...
Fact Check: के प्रधानमन्त्री दुर्घटनामा परेका हुन्? ओलीको निधन भएको गलत दाबी
दाबी: प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनामा परेको र उनको उपचारका क्रममा निधन भएको दाबी । तथ्य: प्रधानमन्त्री ओली दुर्घटनामा परेका छैनन्, उनी सकुशल छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित सामग्री सामाजिक संजालमा फेला परेका छन्...
Fact Check: के अपमार्गको जरा र तेलले कानको उपचार गर्छ?
दाबी: अपमार्ग वनस्पतिको जुराको धुलोलाई तेलमा तताएर कानमा चुहाउँदा बहिरोपना समाधान हुने र श्रवण शक्ति बढ्ने दाबी । तथ्य: अपमार्ग वनस्पतिले श्रवण स्वास्थ्यलाई सुधार गर्न सक्छ भन्ने दाबीलाई समर्थन गर्ने कुनै...
Fact Check: बोइङ सी–१७ ग्लोबमास्टर उडेको भिडियोमा लेखियो ‘वीरगन्ज-रक्सौल नाका तनावग्रस्त’
दाबी: भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नेपाली भूमिमा अन्धाधुन्ध गोली चलाएको र नेपाली आकासमा ठुलो जहाज देखिएको दाबी । तथ्य: अस्पष्ट दाबी र पुरानो भिडियोलाई एकठाउँमा जोडेर उत्पादित भ्रामक सामग्रीलाई सामाजिक संजालमा...
Fact Check: संसद्को पुरानो भिडियोमा जोडियो भ्रामक दाबी, कांग्रेसका नेता पक्राउ परेपछि संसद् अवरुद्ध भएको हो ?
दाबी: कांग्रेसका चार ठुला नेता पक्राउ परेपछि संसद्भित्र हंगामा मच्चिएको दाबी (भिडियो) तथ्य: पुरानो र फरक सन्दर्भको भिडियोको सन्दर्भ लुकाएर भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
संसद् भवनभित्रको एउटा दृश्य सामाजिक संजालमा फैलाइएको छ ।...
Fact Check: के निःसन्तान वा बाँझोपन समस्यामा दुधे झारले काम गर्छ ?
दाबी: सन्तान नहुने समस्या समाधानका लागि दुधे झारले प्रभावकारी काम गर्ने दाबी । तथ्य: बाँझोपन एक जटिल समस्या हो, जोपुरुष र महिला दुवैलाई हुनसक्छ । बाँझोपन समस्याको पूर्ण उपचारको ग्यारेन्टी कुनैपनि उपचारले गर्न सक्दैन ।
निःसन्तान समस्या...