Home 2024
Yearly Archives: 2024
Fact Check: के पूर्वराजाको भुटान भ्रमण लगत्तै काठमाडौँमा मानवसागर उर्लिएको हो?
दाबी: पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा गए लगत्तै सडकमा मानवसागर उर्लिएको दाबी । तथ्य: हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित विरोध प्रदर्शनको पुरानो भिडियोलाई पूर्वराजाको भुटान भ्रमणसँग जोडिएको छ ।
सडक प्रदर्शन भइरहेको...
Fact Check: के रवि लामिछानेका समर्थकले युवराज सफलको हात छिनाइदिएका हुन्?
दाबी: रवि लामिछानेका समर्थकले युवराज सफलको हात छिनाइदिएको र उनलाई भेट्न प्रचण्ड अस्पताल पुगेको दाबी । तथ्य: पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित पुरानो तस्बिरलाई तोडमोड गरेर भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष...
Fact Check: के मोजिटोले क्यान्सरबाट जोगाउँछ ?
दाबी: मोजिटो वनस्पतिको जरालाई चियाको रुपमा सेवन गर्दा रगत शुद्ध पार्ने र क्यान्सर हुनै नदिने दाबी । तथ्य: क्यान्सरजस्तो प्राणघातक रोगको रोगथाम र उपचारमा घरेलु टिप्समा मात्रै भर पर्नुहुँदैन ।
क्यान्सरको उपचारमा घरेलु टिप्सको प्रयोगबारे एउटा सामग्री...
Fact Check: पहिरोका कारण बस दुर्घटना भन्दै पुरानो तस्बिरलाई भ्रामक बनाइयो
बस दुर्घटनासँग सम्बन्धित एउटा तस्बिर सामाजिक संजालमा फेला परेको छ । उक्त तस्बिरमा पहिरोका कारण त्रिशुली नदीमा बस खसेको र ३२ जना यात्रु बेपत्ता भएको दाबी गरिएको छ ।
Manojsah नामक टिकटक आइडीमा पोस्ट गरिएको तस्बिरमा एउटा बस नदीमा दुर्घटनाग्रस्त भएको दृश्य देख्न सकिन्छ ।...
Fact Check: बाढीपहिरोको विपद्मा फैलिए भ्रामक सामग्री, विदेशका भिडियोलाई काठमाडौँसँग जोडियो
दाबी: बाढी-पहिरोका भिडियोहरु काठमाडौँसँग सम्बन्धित छन् । तथ्य: जापान र फिलिपिन्समा घटेका पुराना घटनाका भिडियोहरुलाई काठमाडौँसँग जोडिएको छ ।
बाढी पहिरोजन्य घटनाका केही भिडियोहरु सामाजिक संजालमा पोस्ट गरिएको छ । भिडियोमा देखिएका दृश्यहरु नेपालको प्राकृतिक प्रकोपसँग सम्बन्धित...
Fact Check: के काली गेडीको पात सेवन गर्दा मृगौला सुरक्षित हुन्छ?
दाबी: काली गेडी वनस्पतिको पातलाई सागको रुपमा सेवन गर्दा मृगौला सुरक्षित राख्छ र सफा गर्छ । तथ्य: काली गेडीलाई परम्परागत रूपमा मृगौलाको उपचारमा प्रयोग गरिएतापनि यसलाई मृगौला समस्याहरूको सामधान र औषधिका रुपमा हेर्नु हुँदैन ।
मृगौलालाई सुरक्षित...
Fact Check: प्रधानमन्त्री केपी शर्मा ओली कतार पुग्दा खिचिएको तस्बिरलाई भ्रामक बनाइयो
दाबी: प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र प्रधानमन्त्री पत्नी राधिका शाक्य देखिएको तस्बिरमा ‘नेपालको राष्ट्रिय झण्डा खोइ ?’ भन्ने प्रश्नसहित ‘अमेरिकामा बेइज्जत’ गराइएको दाबी । ...
Fact Check: कान्तिपुर दैनिकको इ-पेपरमा छेडखानी
दाबी: ज्वाला संग्रौला जापानमा वेश्यावृतिमा संलग्न रहेको दाबी कान्तिपुर दैनिकको इ-पेपरमा । तथ्य: कान्तिपुर दैनिक पत्रिकामा ‘जापानमा वेश्यावृतिमा संलग्न समाजसेवी भनिने ज्वाला संग्रौला’ शिर्षकको समाचार अहिलेसम्म प्रकाशित भएको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ज्वाला...
Fact Check: के घरेलु उपचारबाटै अल्सरको उपचार गर्न सकिन्छ ?
दाबी: जतिनै पुरानो अल्सरका लागि कालो बनमाराको तीनवटा पात दैनिक खाली पेट सेवन गर्दा सकारात्मक नतिजा आउने दाबी । तथ्य: आधुनिक चिकित्सा अनुसन्धानबाट अप्रमाणित उपचार विधिमा मात्र भर पर्दा अवस्था थप जटिल हुनसक्छ ।
अल्सरको समस्यासँग सम्बन्धित एउटा भिडियो सामग्री सामाजिक संजालमा फेला परेको...
Fact Check: कमल थापाले भाषण गरेको भिडियोमा विवादित गीतको अंश जोडियो
दाबी: कमल थापा देखिने भिडियोमा 'बाहुन छेत्री मुर्दावाद्' भनिएको अडियो सुन्न सकिन्छ । तथ्य: विवादित गीतको नारालाई फरक सन्दर्भको भिडियोमा जोड्दा भ्रामक सन्देश प्रवाह भएको पाइयो ।
पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाको एउटा भिडियो...