Friday, December 20, 2024
Friday, December 20, 2024

Home 2024

Yearly Archives: 2024

Fact check: के काने झारको पात चपाउँदा तीन दिनमै टन्सिलको समस्या निको हुन्छ? 

दाबी: काने झारको पात चपाउँदा तीन दिनमै टन्सिलको समस्या निको हुन्छ । तथ्य: काने झारको पात चपाउँदा टन्सिलको समस्या निको हुन्छ भन्ने दाबी वैज्ञानिक प्रमाणहरुबाट पुष्टि हुँदैन ।  टन्सिलको समस्यासँग सम्बन्धित दाबीसहितको सामग्री फेला परेको छ ।...

Fact Check: मन्त्री शरतसिंह भण्डारीले स्याम्पेन फोडेको भिडियो अहिलेको होइन, पढ्नुहोस् वास्तविकता 

दाबी: १८ पटक मन्त्री बनेपछि शरतसिंह भण्डारीको खुसीयाली, उता ६४ जना नागरिक त्रिशुलीमा पहिरोमा परी बस दुर्घटना भई अलपत्र । तथ्य: चैत ०७९ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री भएका बेला शरतसिंह भण्डारीले स्याम्पेन फोडेर खुसीयाली मनाएका...

Fact Check: के काठमाडौँका मेयर बालेन शाह प्रधानमन्त्रीबाट हटाइएका प्रचण्डलाई भेट्न पुगेका हुन्?   

दाबी: प्रधानमन्त्रीबाट हटाइने बित्तिकै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौँ महानगरका मेयर बालेन शाह भेट्न पुगेको दाबी (समाचार स्क्रिनसट) तथ्य:  २०७९ सालमा प्रकाशित समाचारलाई वर्तमान सन्दर्भसँग जोड्दै भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको छ...

Fact Check: के जामुनको पातले पित्तथैलीको पत्थरी पगाल्न सक्छ ?

दाबी: जामुनको पातको रस बनाएर लगातार एक महिना सेवन गर्दा पित्तथैलीको पत्थरी तरल बन्छ । तथ्य: जामुनको पातले पित्तथैलीको पत्थरी पगाल्न सक्छ भनेर प्रमाणित गर्ने अनुसन्धान फेला परेनन् ।     पित्तथैली पत्थरीको उपचारसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री सामाजिक...

Fact Check: रामचन्द्र पौडेल राष्ट्रपति नहुँदैको भिडियोलाई वर्तमान सन्दर्भसँग जोडियो 

दाबी: ‘केपी ओली भ्रष्टसँग मिलेको प्रतिगामी: रामचन्द्र पौडेल । राष्ट्रपतिलाई थाहा छ- देउवा र ओली मिल्दा देश समृद्ध होइन संकटको भुमरीमा भासिने छ, भ्रष्टाचार र व्यवस्था विरोधी हर्कतले देश झन थिलथिलो हुनेछ !’ (भिडियो) ...

Fact Check: के बाढीमा घर र मान्छे बगेको भिडियो काठमाडौँको हो ? पढ्नुहोस् वास्तविकता  

दाबी: काठमाडौँको सुकुम्बासी बस्ती बगायो (घर र मान्छे बगेको भिडियो) तथ्य: इन्डोनेशियाको सुम्बावा रिजेन्सी क्षेत्रमा आएको बाढीको भिडियोलाई काठमाडौँको सुकुम्बासी बस्तीसँग जोडेर भ्रामक दाबी गरिएको पाइयो । बाढी र डुबानजन्य विपत्तीको एउटा भिडियो सामाजिक संजालमा...

Fact Check: के तितेपाती डन्डिफोर दागको अचुक औषधिको हो ?

दाबी: ‘डन्डिफोरको दागको अचुक दबाइ तितेपाती’ । तथ्य: तितेपातीलाई दाग र डन्डिफोरको अचुक औषधिको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने दाबीलाई समर्थन गर्ने प्रयाप्त प्रमाणहरु फेला परेनन् । अनुहारको दाग र डन्डिफोरसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त भिडियोमा तितेपातीलाई दाग...

Fact Check: इन्द्रहाङ सुब्बाका भिडियोहरु जोडेर भ्रामक दाबी गरियो 

दाबी: भारतीय लोकसभामा उभिएर एक सांसदले ‘हिन्दी भाषामा शपथ खानु नेपाली भाषाको अपमान गर्नु हो’ । तथ्य: फरक-फरक सन्दर्भका भिडियोहरुलाई भ्रामक दाबीसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।     भारतीय लोकसभा सांसद इन्द्रहाङ सुब्बासँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा...

Fact Check: इन्डोनेशियाको भिडियोलाई नागढुङ्गासँग जोडियो, पढ्नुहोस् वास्तविकता

दाबी: नागढुङ्गा क्षेत्रमा ट्रक दुर्घटना भएको छ, नागढुङ्गाको हालत (भिडियो)  तथ्य: इन्डोनेशियाको सिटिन्जाउ लौइक सडकको दुर्घटनालाई नेपालसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ । सडक दुर्घटनाको एउटा छोटो भिडियो (रिल) सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोसँगै...

Fact check: के गाँजाको ग्रीन टी सेवन आँखा पाकेको निको हुन्छ?

दाबी: गाँजाको ग्रीन टी सेवन गर्दा २४ घण्टामै आँखा पाकेको निको हुन्छ ।  तथ्य: दाबीलाई पुष्टि गर्ने प्रयाप्त वैज्ञानिक प्रमाणहरू फेला परेनन् । गाँजाको ग्रीन टी र आँखा पाक्ने समस्याबारे अनुसन्धान वा क्लिनिकल परीक्षण पूर्ण छैन ।  आँखा...