Home 2024
Yearly Archives: 2024
Fact Check: इन्द्रहाङ सुब्बाका भिडियोहरु जोडेर भ्रामक दाबी गरियो
दाबी: भारतीय लोकसभामा उभिएर एक सांसदले ‘हिन्दी भाषामा शपथ खानु नेपाली भाषाको अपमान गर्नु हो’ । तथ्य: फरक-फरक सन्दर्भका भिडियोहरुलाई भ्रामक दाबीसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
भारतीय लोकसभा सांसद इन्द्रहाङ सुब्बासँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा...
Fact Check: इन्डोनेशियाको भिडियोलाई नागढुङ्गासँग जोडियो, पढ्नुहोस् वास्तविकता
दाबी: नागढुङ्गा क्षेत्रमा ट्रक दुर्घटना भएको छ, नागढुङ्गाको हालत (भिडियो) तथ्य: इन्डोनेशियाको सिटिन्जाउ लौइक सडकको दुर्घटनालाई नेपालसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
सडक दुर्घटनाको एउटा छोटो भिडियो (रिल) सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोसँगै...
Fact check: के गाँजाको ग्रीन टी सेवन आँखा पाकेको निको हुन्छ?
दाबी: गाँजाको ग्रीन टी सेवन गर्दा २४ घण्टामै आँखा पाकेको निको हुन्छ । तथ्य: दाबीलाई पुष्टि गर्ने प्रयाप्त वैज्ञानिक प्रमाणहरू फेला परेनन् । गाँजाको ग्रीन टी र आँखा पाक्ने समस्याबारे अनुसन्धान वा क्लिनिकल परीक्षण पूर्ण छैन ।
आँखा...
Fact Check: घरहरु बगरमा परिणत भन्दै पोस्ट गरियो बाढीका पुराना तस्बिर
दाबी: मुस्ताङको कागबेनीमा डरलाग्दो बाढी आएको र २९ घरहरु बगरमा परिणत भएको (तस्बिरहरु सहित) । तथ्य: २०८० साउनमा मुस्ताङको कागबेनीमा आएको बाढीसँग सम्बन्धित तस्बिरहरुलाई वर्तमान सन्दर्भसँग जोड्दै पोस्ट गरिएको पाइयो ।
बाढीले घरहरु डुबाएको भिडियो...
Fact Check: ब्राजिलमा बालेनलाई भब्य स्वागत ? सामाजिक संजालमा फैलाइयो मोन्टेनेग्रोको क्याविनेट बैठकको भिडियो
दाबी: काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ब्राजिलमा भब्य स्वागत गरिएको भिडियो । तथ्य: युरोपेली मुलुक मोन्टेनेग्रोको क्याविनेट बैठकको भिडियो अंशलाई मेयर बालेन शाह ब्राजिल पुगेको सन्दर्भमा भ्रामक दाबीसहित पोस्ट गरिएको पाइयो ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग...
Fact Check: के ज्वोरो आउँदैमा सिटामोल खान नहुँने हो?
दाबी: ज्वोरो आउँदैमा सिटामोल खान हुँदैन र पारिजातको काँडा (रस), तुलसीको काँडा एवं दुबोको रस बनाएर खानुपर्छ । तथ्य: परम्परागत तथा घरेलु उपचारको भरमा पारासिटामोल जस्ता औषधिहरू प्रतिस्थापन गर्दा सावधानी अपनाउन जरुरी छ ।
सामाजिक संजालमा मानव...
Fact Check: के सामाजिक संजालमा पोस्ट भएको भिडियो कुवेत आगलागीको हो?
दाबी: कुवेतमा आगलागी भएको तथा एकजना व्यक्ति बिल्डिङको छतमा फसेको दाबी (भिडियोसहित) तथ्य: बहराइनको राजधानी सौक मनामामा घटेको घटनालाई भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
आगलागीसँग भएको भिडियो सामाजिक संजालमा फेला गरेको छ...
Fact Check: राजेश हमालले अनलाइन क्यासिनो खोलेको भ्रामक दाबी, डीपफेक भिडियो भाइरल
दाबी: अभिनेता राजेश हमालले सबैलाई पैसा कमाउन अवसर दिए, राजेश हमालले अनलाइन क्यासिनो संचालन गरेका छन् । तथ्य: पुरानो अन्तर्वार्ताको भिडियोमा छेडखानी र न्युज २४ टेलिभिजनको लोगो दुरुपयोग गरी राजेश हमालले अनलाइन क्यासिनो संचालन गरेको भ्रामक...
Fact Check: अभिजालो झारको प्रयोगले पिनास निको हुन्छ ?
दाबी: अभिजालो झारको फूललाई केराको पातमा राखी जलाएर धुवाँ लिँदा पिनास निको हुने दाबी । तथ्य: अभिजालो झारको प्रयोगले पिनास निको हुने दाबीलाई प्रमाणित गर्ने कुनै वैज्ञानिक प्रमाण छैन ।
पिनास समस्यासँग सम्बन्धित एउटा दाबीसहितको...
Fact Check: काठमाडौँमा जहाज दुर्घटना भएको भ्रामक दाबी सामाजिक संजालमा फैलियो
दाबी: काठमाडौँ एयरपोर्ट (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) मा विमान दुर्घटना भएको दाबी (भिडियोसहित) तथ्य: जहाज दुर्घटना र उद्दार सम्बन्धि संकटकालीन पूर्ण अभ्यास गरिएका बेला फरक सन्दर्भका दृश्यहरुलाई जोडेर भ्रामक दाबी गरियो ।
जहाज दुर्घटनासँग सम्बन्धित दाबीसहितका सामग्री सामाजिक संजालमा फेला...