Home 2024
Yearly Archives: 2024
Fact Check: के बंगलादेशको घटनापछि रबि लामिछाने सडकमा उत्रिएका हुन् ?
दाबी: ‘बंगलादेशको घटनापछि सडकमा उत्रिए रवि, बंगलादेशको आँधी नेपाल पस्ने रविको ठोकुवा ।’ तथ्य: ३० वैशाख २०८० मा आयोजित भ्रष्टाचारविरुद्धको खबरदारी प्रदर्शनमा रबि लामिछानेले बोलेको भिडियोलाई फरक सन्दर्भको घटनासँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
पूर्वगृहमन्त्री...
Fact Check: भैरहवा विमानस्थलको घटनालाई काठमाडौँ विमानस्थलसँग जोडियो
दाबी: त्रिभुवन इन्टरनेशनल एयरपोर्टमा बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । तथ्य: २०८१ असार २७ गते राति भैरहवा विमानस्थल बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा चिप्लिएको थियो, सोही घटनासँग सम्बन्धित...
Fact Check: के बंगलादेशमा मन्दिर जलाइएको हो ? पढ्नुहोस् वास्तविकता
दाबी: बंगलादेशमा मन्दिरहरु जलाउँदै (भिडियो सहित) । तथ्य: राज प्यालेस कफी शप एन्ड रेस्टुरेन्टको भिडियोलाई गलत दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
आगलागी भइरहेको एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोसँगै...
Fact check: के घरेलु उपचारले मात्रै छालामुनि देखापर्ने गाँठागुठीहरु हट्छन्?
दाबी: कागतीको पात, धतुरो, जाइफल र अदुवालाई पानीमा उमालेर सेक्दा छालामुनि देखापर्ने गाँठागुठीहरुको समस्या समाधान हुने दाबी । तथ्य: ताप थेरापीले छालामुनि देखापर्ने गाँठागुठीहरुको समस्या समाधान हुन्छ भन्ने दाबीलाई कुनैपनि...
Fact Check: नेपालको हेलिकोप्टर दुर्घटनासँग जोडियो पुरानो तस्बिर
दाबी: एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको जानकारीसहित पोस्ट गरिएको तस्बिर । तथ्य: एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा भएको जानकारी सहित पोस्ट गरिएको तस्बिर नेपालको कुनैपनि हेलिकोप्टर दुर्घटनासँग सम्बन्धित छैन ।
हालसालै नेपालमा (२३ साउन २०८१) एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा...
Fact Check: के ब्राह्मीको पातलाई महमा मिसाएर सेवन गराउँदा बालबालिकाको स्मरणशक्ति बढ्छ ?
दाबी: ब्राह्मी झारका पातलाई महसँग मिसाएर बालबालिकालाई खुवाउँदा स्मरणशक्ति बढ्छ । तथ्य: ब्राह्मीका प्रभावहरू पुष्टि गर्न थप उच्च-गुणस्तरको अनुसन्धान आवश्यक छ ।
ब्राह्मी झार र बालबालिकाको स्मरणशक्तिसँग...
Fact Check: कुलमान घिसिङ शरणमा पुगे भन्दै पोस्ट गरियो पुरानो तस्बिर
दाबी: ‘केपी ओलीले कुलमान घिसिङलाई तस्करहरुको बत्तीको लाइन नजोडेमा राजीनामा दिन बाध्य पार्ने र जेल हाल्नेसम्म धम्की आएपछि पुगे बालेन र दुर्गा प्रसाईंको शरणमा ।’ तथ्य:...
Fact Check: बंगलादेशको भिडियोलाई नेपाली महिला टोलीको जितसँग जोडियो, पढ्नुहोस् वास्तविकता
दाबी: ‘नेपाली महिलाले भलिबल जितेपछि’, भागदौड मच्चिएको भिडियो । तथ्य: बंगलादेशमा खिचिएको फरक सन्दर्भको भिडियोलाई नेपालमा सम्पन्न खेलसँग जोड्दै पोस्ट गरिएको पाइयो ।
सडकमा भागदौड मच्चिएको एउटा भिडियोसहितको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । साथै भिडियोमा ‘नेपाली...
Fact Check: के तितेपातीको रस सेवनले खोकी निको हुन्छ ?
दाबी: ‘गडेको खोकी र अनुहारको कालो चाया पोतोको अचुक औषधि तितेपाती’ । तथ्य: तितेपातीको रस सेवन गर्दा गडेको खोकी निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने विश्वस्त वैज्ञानिक प्रमाण फेला परेनन् ।
उपचारमा तितेपातीको प्रयोग सम्बन्धित एउटा भिडियो फेला परेको...
Fact Check: फिलिपिन्सको घटनालाई भनियो काठमाडौँको सुकुम्बासी बस्तीमा पानीजहाज
दाबी: ‘काठमाडौँको सुकुम्बासी बस्तीमा प्रधानमन्त्रीले चलाए पानीजहाज’ भिडियो । तथ्य: फिलिपिन्समा घटेको घटनाको भिडियोलाई काठमाडौँसँग जोड्दै पोस्ट गरियो ।
बाढी आएको एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोमा काठमाडौँको सुकुम्बासी बस्तीमा प्रधानमन्त्रीले...