Saturday, November 23, 2024
Saturday, November 23, 2024

Home 2023

Yearly Archives: 2023

Fact Check: भिन्डी भिजाएको पानी पिउनाले मधुमेह निको हुन्छ ?

दाबी: भिन्डी भिजाएको पानी पिउनाले मधुमेह रोग निको हुन्छ । तथ्य: भिन्डी भिजाएको पानी पिउनाले मधुमेह निको हुने सम्भावना छैन र यसलाई चिकित्सा उपचारको विकल्पको रूपमा प्रयोग गर्नुहुँदैन ।  सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धी...

Fact Check: अभिनेता टाइगर श्रफको निधन भएको दाबी, के हो वास्तविकता? 

दाबी: भारतीय अभिनेता टाइगर श्रफको निधन भएको छ । तथ्य: टाइगर श्रफको निधन भएको दाबी कुनैपनि आधिकारिक स्रोतबाट पुष्टि भएन ।  नेपालका सामाजिक संजाल प्रयोगकर्तामाझ एउटा दाबी व्यापक फैलिरहेको छ । सामाजिक...

Fact Check: पूरानो भिडियो सामाजिक संजालमा फैलियो, रामचन्द्र पौडेल पक्राउ परेको दाबी 

दाबी: राष्ट्रपति रामचन्द्र पौडेल पक्राउ परेको दाबी ।  तथ्य: वर्तमान सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेल पक्राउ परेका छैनन् । दुई वर्ष पूरानो सन्दर्भको घटना र भिडियोलाई वर्तमान सन्दर्भमा फैलाइएको पाइयो । केही दिनअघि सामाजिक संजालमा...

Fact Check: जडिबुटी औषधिले एचआईभी एड्स र क्यान्सर निको पार्न सक्छ?

दाबी: एचआईभी एड्स र क्यान्सर जस्ता खतरनाक रोगहरू जडिबुटीबाटै निको हुने हुन्छ । तथ्य: एचआईभी एड्स र क्यान्सरको उपचारमा जडिबुटी प्रयोग उपयुक्त हुन्छ भन्ने पर्याप्त वैज्ञानिक प्रमाणहरू भेटिँदैनन् । सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको...

Fact Check: प्रधानमन्त्रीले राष्ट्रपतिभन्दा राजा नै ठिक भनेका हुन् ? प्रचण्ड राजा ल्याउने मनस्थितिमा पुगेको दाबी 

प्रधानमन्त्री पुष्षकमल दाहाल 'प्रचण्ड'सँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फैलिएको छ, जसमा पुष्षकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपतिभन्दा राजा नै ठिक रहेको भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ । फेसबुक, टिकटक र इन्टाग्राममा फैलिएको दाबीसहितको सामग्रीमा पुष्षकमल दाहाल 'प्रचण्ड' बोलिरहेको दृश्य देखिन्छ । उक्त भिडियोमा अंशमा प्रचण्डले...

Fact Check: हेलिकोप्टर दुर्घटना भन्दै विदेशको भिडियो सामाजिक संजालमा फैलाइयो 

तथ्य: अन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिकोप्टर दुर्घटना भएको छ (भिडियो) । दाबी: बोलिभियन वायुसेनाको हेलिकोप्टर असन्तुलित हुँदा देखिएको पूरानो दृश्यलाई अन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिकोप्टर दुर्घटना भएको दाबीका साथ सामाजिक...

Fact Check: पूर्वअर्थमन्त्री रामशरण महतमाथि बोतल प्रहार भएको दाबी

दाबी: नेपालका पूर्व अर्थमन्त्री रामशरण महतलाई भ्रष्टचारी भन्दै बोतल प्रहार गरियो । तथ्य: ६ वर्ष पूरानो घटनाको भिडियोलाई वर्तमान सन्दर्भमा सामाजिक संजालमा फैलाइएको पाइयो । सामाजिक संजालमा एउटा भिडियो सामग्री फेला परेको छ, जसमा नेपाली कांग्रेसका...

Fact Check: महानगर प्रमुख रेणु दाहालको टेवलमा बियर, के हो वास्तविकता?  

दाबी: भरतपुर महानगरकी प्रमुख रेणु दाहाल र पत्रकार सन्तोष देउजा बसेको टेवलमा बियरका बोतल तथा बियरले भरिएका दुईवटा गिलास देख्न सकिन्छ । तथ्य: भरतपुर महानगरकी प्रमुख रेणु दाहाल र...

Fact Check: कफी र कागतीको मिश्रण सेवन गर्दा माइग्रेनबाट राहत मिल्छ? 

दाबी : एक कप कफीमा कागतीको रस मिसाएर सेवन गर्दा माइग्रेनको टाउको दुखाइबाट राहत मिल्छ । तथ्य : कफीमा कागतीको रस मिसाएर सेवन गर्दा माइग्रेनको टाउको दुखाइबाट राहत मिल्छ भन्ने दाबीमा विज्ञान असहमत...

Fact Check: स्वर्णिम वाग्लेले ज्ञानेन्द्र शाहीको प्रशंसा गरेको दाबी, को हुन् जुम्लाका सांसद ?

दाबी: स्वर्णिम वाग्लेले ज्ञानेन्द्र शाहीलाई लक्षित गरेर उक्त प्रसंशा गरेको र उनले ज्ञानेन्द्र शाहीको पार्टी नै चिन्न नसकेको ।   तथ्य: स्वर्णिम वाग्लेले ज्ञानेन्द्र शाहीका विषयमा बोलेको तथ्य प्रमाणहरूले पुष्टि गर्दैनन् । जुम्लाका...