Tuesday, April 30, 2024
Tuesday, April 30, 2024

Home 2024 April

Monthly Archives: April 2024

Fact check: घण्टी फूलको प्रयोगले महिनावारी अनियमितता र नपुंसकता समस्या निको हुन्छ?

दाबी: घण्टी फूलको पात तथा फूलको सेवनले महिलामा हुने महिनावारी अनियमितता र पुरुषको नपुंसकता समस्या समाधान गर्छ । तथ्य: घण्टी फूलको प्रयोगले महिलामा हुने महिनावारी अनियमितता र नपुंसकता समस्या निको पार्न...

Fact Check: नेपाली सेनाका जवानले कतारका अमिरलाई ‘डान्स’ देखाएका हुन्? पढ्नुहोस् वास्तविकता

दाबी: नेपाली सेनाले कतारका राजालाई आफ्नो डान्स देखाउँदै, भिडियोसहित । तथ्य: संयुक्त राष्ट्रसंघ शान्ति मिशन अन्तर्गत लेबनान पुगेका नेपाली सेनाका जवानले नृत्य प्रदर्शन गरेको पूरानो भिडियोमा भ्रामक दाबी जोडिएको छ । कतारका अमिर शेख तमिम...

Fact Check: गृहमन्त्री रबि लामिछानेलाई प्रधानसेनापतिले साथ दिएको भ्रामक दाबी 

दाबी: गृहमन्त्री रबि लामिछानेलाई प्रधानसेनापतिले पूर्णरुपमा साथ दिएको दाबी । तथ्य: प्रधानसेनापतिले संसदीय समितिमा बोलेको फरक सन्दर्भको अभिव्यक्तिलाई गृहमन्त्री रबि लामिछानेसँग जोडिएको पाइयो ।  नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग सम्बन्धित एउटा भिडियो सामग्री सामाजिक संजालमा फेला परेको...

Fact check: भूइँकटहरको जरा, साउने घन्टी फूलको जरा र आँपको बोक्राको रसले जन्डिस निको हुन्छ?

दाबी: साउने घन्टी फूलको जरा, भुइँ कटहरको जरा र आँप रुखको बोक्राको रसलाई सेवन गर्दा पहेँलो जन्डिस पूर्णरुपमा निको हुन्छ । तथ्य: साउने घन्टी फूलको जरा, भुइँ कटहरको जरा र आँप रुखको बोक्राको रस सेवन...

Fact Check: प्रधानमन्त्रीले संसद्को रोष्टमबाट बोलेको दृश्य बन्यो भ्रामक

दाबी: प्रधानमन्त्रीले २०७९ सालको निर्वाचनमा आफूहरुलाई ‘हलोले जोतेको र घण्टीले बजाएको’ अभिव्यक्ति दिएको दाबी (संसद्को रोष्टममा बोलको दृश्यसहित) तथ्य: हास्य कलाकारले दिएको प्रस्तुततीजन्य आजावलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‍मा बोलिरहेको भिडियोसँग जोडिएको पाइयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग...

Fact Check: ‘नेपालमै रकेट निर्माण भएको’ अडियोसँग जोडियो भ्रामक भिडियो

दाबी: ३० लाख लगानीमा १० महिना लगाएर नेपालमै फाउन्डिङ रकेट निर्माण भएको (भिडियो) तथ्य: ३० लाख लगानी, १० महिनाको समय र १५ जना खटेर नेपालमै फाउन्डिङ रकेट निर्माण गरेको समाचार अडियोमा इडिटेड भिडियो जोडिएको पाइयो ।  सामाजिक...

Fact Check: बनमाराको प्रयोगले पिनास रोग निको हुन्छ ? 

दाबी: बनमारा वनस्पतिको प्रयोगले पिनास रोग निको पार्न सकिन्छ । तथ्य: बनमारा वनस्पतिको प्रयोगले पिनास रोग निको पार्न सकिन्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै वैज्ञानिक प्रमाण फेला परेनन् । पिनास रोगसँग सम्बन्धित एउटा दाबीसहितको भिडियो सामाजिक संजालमा फेला परेको...

Fact Check: नागढुंगा सुरुङमार्ग सुचारु भएको भ्रामक दाबी

दाबी: नागढुंगा सुरुङमार्ग सुचारु भएको दाबी (भिडियो) तथ्य: सुरुङमार्गकाे काम सम्पन्न नहुँदै फरक सन्दर्भका भिडियो जोडेर नागढुंगा सुरुङमार्ग सुचारु भएको दाबी गरिएको पाइयो ।    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग परियोजनालाई जोडेर केहीहरु सामाजिक संजालमा फैलाइएको छ । भिडियोसँगै नागढुंगा सुरुङमार्ग...

Fact Check: भिडियोमा देखिएको हवाई जहाज बुद्ध एयरको हो? पढ्नुहोस् वास्तविकता

दाबी: झापाको चन्द्रगढीबाट काठमाडौँ आएको बुद्ध एयरको हवाई जहाज दुर्घटना हुनबाट जोगिएको दाबी (भिडियो) । तथ्य: मौसम खराबीका कारण बुद्ध एयरको हवाई जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डाइभर्ट गरिएको घटनासँग विदेशको भिडियो जोड्दै भ्रामक बनाइएको...

Fact Check: बालबालिकालाई सुन्तला तताएर खुवाउँदा छातीमा कफ जमेको निको हुन्छ ?

दाबी: सुन्तलाको रस बालबालिकालाई सेवन गराउँदा रुघाखोकी र छातीमा कफ जमेको समस्या निको हुने दाबी । तथ्य: तताएको सुन्तलाको रस बालबालिकालाई सेवन गराउँदा रुघाखोकी र छातीमा कफ जमेको समस्या निको हुने दाबी प्रमाणित भएन । बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित दाबीसहितको...